निगमले घटायो इन्धनको मुल्य

साझेदारी दैनिक
533 पाठक संख्या

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल,डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।न्युजकारखाना

Leave a review