कलैया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बारामा संयोजक र सहसंयोजकको जिम्मेवारी दिएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाराको जिल्ला संयोजकमा अजहरुद्दिन अन्सारी र सह संयोजकमा बालकृष्ण हुमागाई नियुक्त भएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीले बारा लागयत मधेश प्रदेशका ८ जिल्ला र कोसी प्रदेशको झापा, खोटाङ्ग, उदयपुर लगायतका जिल्लाहरुमा सयोजक र सहसंयोजकको जिम्मेवारी दिएको हो ।

