लायन्स क्लब निजगढद्वारा रक्तदान कार्यक्रमको आयोजना

साझेदारी दैनिक
746 पाठक संख्या

लायन्स क्लव अफ निजगढ सिटीले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेकोछ । कोरोना भाईरस संक्रमणका कारण रक्तदान कार्यक्रमहरुमा कमि आएकाले रक्तसंचार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ११ जना महिला सहित ७१ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक खड्गराज मैनालीले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds