पुर्वाधार विकास कार्यालय बारामा कार्यालय प्रमुख रिम्पु कुमारी यादवको सरुवा, संजय कुमार यादव हाजिर

साझेदारी दैनिक
461 पाठक संख्या

कलैया । पुर्वाधार विकास कार्यालय बाराकी निमित्त कार्यालय प्रमुख इन्जिनियर रिम्पु कुमारी यादवको सरुवा भएको छ । उनको ठाउँमा सर्लाहीका कार्यालय प्रमुख इन्जिनियर संजय कुमार यादव बिहीबार हाजिर भएका छन् ।

बारामा यादवले २०८२ साल जेठ ४ गतेदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनको सरुवा पुर्वाधार विकास कार्यालय सर्लाहीमा इन्जिनियरका रूपमा गरिएको छ ।

Leave a review

This will close in 0 seconds