बारागढी पालिकामा नेकपा एमालेको वडा स्तरीय वैठक सम्पन्न

साझेदारी दैनिक
259 पाठक संख्या

बारागढी । नेपाल कम्युनिष्ट पार्टी ऐमालेको केन्द्रिय सर्कुलर अनुसार बारागढी गाउँपालिकामा वडा स्तरिय विस्तारित बैठक शनिबार सम्पन्न भएको छ ।

सोहन स्मृति भवन गडहलमा सम्पन्न वैठकमा कार्यक्रमको प्रमुख अतिथि प्रदेश लेखा समिति उपाध्यक्ष केवल प्रसाद चौधरी रहेको उपस्थिति रहेको थियो ।

वडा नं. ६ को वडाकमिटिको अध्यक्ष महेश पंडितको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको गाउँपालिका सचिव कमरेड दिपक चौधरीले जानकारी दिएका छन् ।

Leave a review