Sajhedari Daily
ताजा अपडेट
लोकप्रिय
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/विश्‍लेषण
  • अर्थ / वाणिज्य
  • ENGLISH
  • अन्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • मनोरन्जन
    • साहित्य/विविध
    • सूचना प्रविधि
    • स्वास्थ्य
  • निर्वाचन
    • प्रतिनीधि तथा पदेश सभा निर्वाचन २०७९
    • स्थानीय निकाय निर्वाचन २०७९
ई–पेपर
  • चर्चामा
  • #बारा प्रहरी
  • #पर्सा प्रहरी
  • #जितपुर सिमरा उपमहानगरपालिका
  • #बारा
  • #रौतहट
  • #पर्सा
  • #कोल्हवी
  • #जितपुर सिमरा
  • #कलैया उपमहानगरपालिका
  • जिल्ला प्रशासन कार्यालय बारा
ताजा अपडेट
सीमा अपराध र चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन बाहिनीपति भट्टको कडा निर्देशन
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
पर्सामा भन्सार छलीका कपडा बरामद
२८० किलोको लड्डुसहित भव्य शोभायात्रा, जीतपुरमा गणेश उत्सवको रौनक
२०८३ भदौं ३० गते । साझेदारी दैनिक
Sajhedari Daily
ताजा अपडेट
लोकप्रिय
ई–पेपर
  • चर्चामा
  • #बारा प्रहरी
  • #पर्सा प्रहरी
  • #जितपुर सिमरा उपमहानगरपालिका
  • #बारा
  • #रौतहट
  • #पर्सा
  • #कोल्हवी
  • #जितपुर सिमरा
  • #कलैया उपमहानगरपालिका
  • जिल्ला प्रशासन कार्यालय बारा
सर्च
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/विश्‍लेषण
  • अर्थ / वाणिज्य
  • ENGLISH
  • अन्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • मनोरन्जन
    • साहित्य/विविध
    • सूचना प्रविधि
    • स्वास्थ्य
  • निर्वाचन
    • प्रतिनीधि तथा पदेश सभा निर्वाचन २०७९
    • स्थानीय निकाय निर्वाचन २०७९
अवस्थित खाता छ? साइन इन गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
मधेशसमाचार

रास्वपाको चुनाबी प्रचारको गाडीको ठक्करबाट नाबालीकाको मृत्यु

साझेदारी डेलि
साझेदारी डेलि
२०८२ माघ २२, गते
462 पाठक संख्या
शेयर

प्रिमेश शिवाकोटी / रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ ।

बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन् । रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए  । 

जिल्लाको ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । मृतक नाबालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् ।

प्रहरी स्रोतका अनुसार बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

शेयर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो0
दुखी0
क्रोधित0
Leave a review Leave a review

Leave a Review Cancel reply

Your email address will not be published. Required fields are marked *

Please select a rating!

ताजा अपडेट

सीमा अपराध र चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन बाहिनीपति भट्टको कडा निर्देशन
मधेश मुख्य समाचार समाचार
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
मधेश समाचार
पर्सामा भन्सार छलीका कपडा बरामद
समाचार
२८० किलोको लड्डुसहित भव्य शोभायात्रा, जीतपुरमा गणेश उत्सवको रौनक
मधेश समाचार
२०८३ भदौं ३० गते । साझेदारी दैनिक
ई–पेपर
बाराका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए
मधेश मुख्य समाचार समाचार
झुटो कागजात बनाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहले पाए सफाइ
मधेश मुख्य समाचार समाचार

मुख्य समाचार

मधेसका मुख्यमन्त्री यादव विदेश जाँदै, समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
मधेश मुख्य समाचार समाचार
हिस्टुन बाराको अध्यक्षमा सत्येन्द्र यादव सर्वसम्मत
मधेश समाचार
बकुलियाका तीन बेपत्ता बालबालिका भारतको मामाघरमा भेटिए
मधेश मुख्य समाचार समाचार
गरिमा चौधरी हत्या प्रकरण: अदालतको आदेशविरुद्ध न्यायाधीशको निवासअगाडि प्रदर्शन
मधेश मुख्य समाचार समाचार
जीतपुरसिमराबाट तीन बालबालिका हराए
मधेश मुख्य समाचार समाचार

प्रदेश समाचार

बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
मधेश मुख्य समाचार समाचार
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
मधेश समाचार
जीतपुरमा २८० किलोको लड्डु मुख्य आकर्षण, सात दिन गणेश चतुर्थी महोत्सव
मधेश मुख्य समाचार समाचार
रौतहटमा थुनुवा छुटाइदिने भन्दै प्रहरीको नाममा एक लाख असुली, वडाध्यक्षका प्रत्याशी पक्राउ
मधेश मुख्य समाचार समाचार
पर्सामा चार लाख ५० हजार भारतीय नोटसहित एक जना पक्राउ
मधेश समाचार

सम्बन्धित खबर

मुख्य समाचारराजनीतिसमाचार

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

२०८२ आश्विन ३, गते
समाचार

कलाकारहरु संगठित हुनुको विकल्प छैन –राजवंशी

समाचार

सरकारी अस्पतालमा मेयर पौडेलकोे बच्चाको जन्म

समाचार

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

हामि बारे

  • साझेदारी राष्ट्रिय दैनिकद्धारा संचालित
  • जि.प्र.का. बारा दर्ता न. ६४/२०७२/०७३
  • कलैया–४, बारा
  • प्रकाशक / सम्पादक : श्यामबाबु प्र. यादव
  • 9855045080
  • sajhedari.daily@gmail.com
  • सह सम्पादक : संतोष पाण्डे
  • संवाददाता : संदिप यादव
  • प्रेस काउन्सिल सूचीकरण नम्वर : ४१०१/२०८०/८१
  • सुचना विभाग दर्ता नम्वर : ४१७१/२०८०/८१

फेसबुकमा हामी

Sajhedari Daily
मौसम
29°C
Kalaiya
overcast clouds
29° _ 29°
76%
3 km/h
© २०२३ SajhedariDaily.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
  • प्रिती टु युनिकोड
  • युनिकोड टु प्रिती
  • नेपाली युनिकोड
  • नेपाली राशिफल

ताजा अपडेट

सीमा अपराध र चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन बाहिनीपति भट्टको कडा निर्देशन
२०८३ भाद्र ३०, गते
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
पर्सामा भन्सार छलीका कपडा बरामद
२०८३ भाद्र ३०, गते
२८० किलोको लड्डुसहित भव्य शोभायात्रा, जीतपुरमा गणेश उत्सवको रौनक
२०८३ भदौं ३० गते । साझेदारी दैनिक
बाराका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए
२०८३ भाद्र २९, गते
झुटो कागजात बनाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहले पाए सफाइ
मधेसका मुख्यमन्त्री यादव विदेश जाँदै, समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
२०८३ भाद्र २९, गते
हिस्टुन बाराको अध्यक्षमा सत्येन्द्र यादव सर्वसम्मत

लोकप्रिय

बारामा सुमोको ठक्करबाट मृत्यु भएका युवकको पहिचान खुल्यो
२०८३ भाद्र २६, गते
बारामा बाटो काट्दै गरेका बालकलाई ईभीले ठक्कर दिँदा मृत्यु
तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरण : बारा प्रहरीद्वारा दुई आरोपित सार्वजनिक
कलैयाबाट हराएकी २ वर्षीया बालिका सिसवा महेशपुरमा भेटिइन्
२०८३ भाद्र ७, गते
बारामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
गरिमा चौधरी हत्या प्रकरण : सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति
२०८३ भाद्र ७, गते
बारामा मोटरसाइकल अनियन्त्रित हुँदा जनमतका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु
२०८३ भाद्र १२, गते
बारामा बाँसबाट लडेर घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु
बाराका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए
२०८३ भाद्र २९, गते
  • प्रिती टु युनिकोड
  • युनिकोड टु प्रिती
  • नेपाली युनिकोड
  • नेपाली राशिफल
२०८३ भाद्र ३०
फेसबुकमा हामी
Sajhedari Daily
ई–पेपर

२०८३ भदौं ३० गते । साझेदारी दैनिक

थप संस्करण

२०८३ भदौं ३० गते । साझेदारी दैनिक
२०८३ भदौं २९ गते । साझेदारी दैनिक
२०८३ भदौं २८ गते । साझेदारी दैनिक
२०८३ भदौं २७ गते । साझेदारी दैनिक
२०८३ भदौं २६ गते । साझेदारी दैनिक
२०८३ भदौं २५ गते । साझेदारी दैनिक
२०८३ भदौं २४ गते । साझेदारी दैनिक
२०८३ भदौं २३ गते । साझेदारी दैनिक
२०८३ भदौं २२ गते । साझेदारी दैनिक
२०८३ भदौं २१ गते । साझेदारी दैनिक
२०८३ भदौं २० गते । साझेदारी दैनिक
२०८३ भदौं १९ गते । साझेदारी दैनिक
२०८३ भदौं १८ गते । साझेदारी दैनिक
२०८३ भदौं १७ गते । साझेदारी दैनिक
२०८३ भदौं १६ गते । साझेदारी दैनिक
२०८३ भदौं १५ गते । साझेदारी दैनिक
२०८३ भदौं १४ गते । साझेदारी दैनिक
२०८३ भदौं १३ गते । साझेदारी दैनिक
२०८३ भदौं १२ गते । साझेदारी दैनिक
२०८३ भदौं ११ गते । साझेदारी दैनिक

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • ONLINE TV

स्वागत छ

आफ्नो खातामा साइन इन गर्नुहोस्

Username or Email Address
Password

Lost your password?