सुवर्ण गाउँपालिको आ.ब.०७७/७८को ३६ करोड ५८ लाख २३ हजार ६ सय ९० रुपैयाको बजेट प्रस्तुत

साझेदारी दैनिक
साझेदारी दैनिक 422 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुवर्ण गाँउपालिकामा आ.व.२०७७।७८ को ३६ करोड ५८ लाख २३ हजार ६ सय ९० रुपैयाको बजेट प्रस्ताव गरेका छन् ।

संघिय वित्तीय समानीकरण तर्फ रकम रु. १० करोड ४१ लाख , संघिय राजश्व बाँडफाँड तर्फ रकम रु.६ करोड ९९ लाख ५५ हजार ६ सय ९० , संघिय सर्शत अनुदान तर्फ रु.१४ लाख ८१ हजार, आन्तरिक राजश्व तर्फ रु.२० लाख , बहुक्षेत्रिय पोषण तर्फ रु.१५ लाख , गत बर्षको नगद मौजदात तर्फ रु.२ करोड, प्रदेश वित्तीय समानीकरण तर्फ रकम रु. ७१ लख ६८ हजार, प्रदेश सर्शत अनुदान तर्फ रु.८० लाख, प्रदेश विशेष अनुदान तर्फ रु ३० लाख र प्रदेश समपुरक अनुदान रु २० लाख समेत गरी रु ३६ करोड ५८ लाख २३ हजार ६ सय ९० रुपैया प्रस्ताव गरेका छन् । महेन्द्र यादवको अध्यक्षता सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीबास्तवले स्वागत गरेका थिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review