पाकिस्तानले मन्दिर बनाउन नदिएको विरोग गदै जीतपुरमा हिन्दु संघद्धारा प्रर्र्दशन

साझेदारी दैनिक
साझेदारी दैनिक 367 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
पाकिस्तानले ईस्लामाबादमा हिन्दुहरुलाई मन्दिर बनाउन नदिएकोमा बिरोध जनाउदै विहिवार बाराको जीतपुरमा वृहद प्रर्दशन गरिएको छ ।

नेपाल राष्ट्रिय हिन्दु एकता संघले पाकिस्तानले मन्दिर बनाउन नदिएको घटनाको अपत्ति जनाउदै विरोध स्वरुप जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा विरोध ¥याली प्रर्दशन गरेको हो ।

जीतपुरको खाल्का टोलबाट सुरु भएको ¥याली बिभिन्न प्ले कार्ड बोकी नारा लगाउँदै जितपुर बजार परिक्रममा गरेको थियो । नेपाल राष्ट्रिय हिन्दु एकता संघको केन्द्रिय सदस्य राजा गिरीको नेतृत्वमा निकालीएको ¥यालीमा सहभागीहरुले हिन्दु एकता जिन्दाबाद ,हिन्दुमाथी दमन बन्द गर, पाकिस्तान मुर्दाबाद, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नाराहरु लगायतका थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review