सिमरामा गाडिले ठक्कर दिँदा एक जनाको मृत्य

रञ्जन यादव
1.1k पाठक संख्या

बाराको सिमरामा गाडिले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ शुभारम्भ कलेज नजिकै रहेको पेट्रोल पम्प अगाडि गाडि पैदल यात्रीलाई ठक्कर दिँदा मानिसको मृत्यु भएको हो ।

ठक्कर दिने गाडि र मृत्तकको पहिचान अहिलेसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

गाडि दुर्घटनामा टाउँको किचिएर गम्भिर घाईते भएका मानिसलाई उपचारको लागि नारायणी अस्पताल लगिएको थियो । अस्पतालले घाईतेलाई मृत्त घोषणा गरेको हो ।

ठक्कर दिने गाडिको बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Leave a review