सर्लाहीमा रास्वपाको मधेस प्रदेशको विस्तारीत बैठक

साझेदारी दैनिक
335 पाठक संख्या

राष्ट्रयि स्वतन्त्र पार्टी(रास्वपा)ले सर्लाहीमा मधेस प्रदेशको विस्तारीत बैठक विहीवारदेखी शुरु गरेको छ ।

सर्लाही स्थित लालबन्दीमा सुरु भएको उक्त बैठकमा सभापति रबी लामिछाने सहित पार्टीका शीर्ष नेतृत्व सहित विभिन्न तहका पदाधिकारीहरूको उपस्थिती रहेको छ।

बैठकले मधेस प्रदेशमा रास्वपाको प्रभावकारीता बढाउन महत्वपूर्ण निर्णयहरू गर्ने पार्टीले जनाएको छ । बैठकमा पार्टीको संगठन विस्तार,आगामी रणनीती तथा मधेस प्रदेशमा पार्टीको भूमकिा र भवष्यिबारे छलफल भइरहेको पार्टी पर्सा जिल्ला संयोजक हरी पन्तले बताएका छन ।

बैठकमा पार्टी सभापति लामिछाने सहित उपसभापति डा.स्वर्णीम वाग्ले,कार्यवाहक प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य डा. नन्दन यादव सहभागी भएका छन्। यसैगरी वैठकमा प्रदेश समिती विभागीय समिती तथा जल्लिा समतिकिा पदाधकिारीहरू पनि उपस्थति रहेका खछन्।

Leave a review