काठमाडौँ, २३ पुस : काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।

© २०२३ SajhedariDaily.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
आफ्नो खातामा साइन इन गर्नुहोस्