लागु औषध अफिमको बोट नष्ट

साझेदारी दैनिक
462 पाठक संख्या

कलैया : प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ८ टेढाकटृी स्थित खेताबारीमा लुकाई छिपाई लगाईएको अबैध लागु औषध गाँजा खेती फडानी गरेको छ।

ईलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक ध्रु्रवनारायण श्रेष्ठ र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श जयनगरका प्रहरी नायब निरीक्षक तुलसीराज पोखरेल समेतको संयुक्त टोलीले बिभिन्न ८ ठाँउ गरी ३ कट्ठामा लगाएको तीस हजार बोट अफिमको फडानी गरी गरेको हो ।

उक्त अफिमको बोटलाई सोही स्थानमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

Leave a review