वडा अध्यक्ष महतोलाई पितृ शोक

साझेदारी दैनिक
675 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष दिपेन्द्र महतोलाई पितृ शोक परेको छ ।

उनको ९२ बर्षिय बुवा बिश्वनाथ महतोको बुधबार निधन भएको हो ।

उनको शिक्षण अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको अन्तिम संस्कार ब्रहम्पुरी स्थित बंगरी खोलामा बिहीबार बिहान ७ बजे गरिने उनका छोरा राजेन्द्र महतोले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds