करैयामाई गाउँपालिकामा भोली शोक बिदा

साझेदारी दैनिक
316 पाठक संख्या

कलैया । बाराको करैयामाई गाउँपालिकाले भोली बिहीबार शोक बिदा दिएको छ ।

गाउँपालिकाको वडा नं १ हरैया कार्यालयका वडा सदस्य मंजुर आलमको निधनमा गाउँपालिकाले भोली शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए।

सूचना

उनले हस्ताक्षर गरेको सुचनामा आलमको निधनको शोकमा बिहीबार गाउँपालिका कार्यालय,‌ मातहतका सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा बिदा हुने जनाइएको छ।

Leave a review

This will close in 0 seconds