पचरौता नगरपालिकामा स्वास्थ्यकर्मी सहित ८ कोरोना पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 465 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

बाराको पचरौता नगरपालिकामा स्वास्थ्यकर्मी र स्थानिय सहित ८ जनामा बुधवार कोरोना पुष्टि भएको छ ।

पचरौता नगरपालिकामा काम गर्ने स्वास्थ्यकर्मी र स्थानिय सहित ८ जनामा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले साझेदारीलाई जानकारी गराउनु भएको छ ।

प्राप्त जनाकारी अनुसार संक्रमितहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले बताए ।

समाचार शेयर गर्नुहोस
Leave a review