नेपाली काँगेसका नेता लालबाबु सिंह लोसपाबाट मनोनयन दर्ता

साझेदारी दैनिक
655 पाठक संख्या

नेपाली काँगेस बाराका नेता लालबाबु सिंहले लोकतान्त्रिक समाजबादी पार्टीबाट बारा क्षेत्र नं ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।

नेपालीे काँगेसमा लामो समय देखी राजनिती गरेको सिंह काँगेसको राजनिती छाडेर लोसपामा प्रवेश गरी सत्ता गठबन्धनका साझा उम्मेदवार भएर उम्मेदवारी दर्ता गराएको हो ।

सिंहलाई लोसपाका नेता जितेन्द्र सोनल,नवलकिशोर सिंह लगायत नेताहरुले टिका लगाई पार्टी प्रवेश गराई टिकेट दिएको थियो ।

Leave a review

This will close in 0 seconds