कोरोना सङ्क्रमणबाट हेटौँडासहित वाग्मती प्रदेशमा २९ को मृत्यु

साझेदारी दैनिक
साझेदारी दैनिक 542 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

खोलाले बगाएर मृत्यु

मकवानपरमा सामरीखोलाले बगाएर ५७ वर्षीय व्यक्तिको आज मृत्य भएको छ । इलाका प्रहरी कार्यालय मकवानपरगढीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं ३ का ५७ वर्षीय लालबहादुर सुनारको आज खोलाले बगाएर मृत्य भएको जानकारी प्राप्त भएको छ । मकवानपरगढीको डुम्रेकुनामा दूध पु¥याएर फर्किन लागेका सुनारलाई खोलाले बगाएको थियो । शव परीक्षणका लागि हेटाँैडा अस्पताल पठाइएको बताइएको छ ।
–––

समाचार शेयर गर्नुहोस
Leave a review