मधेस प्रदेशमा मंगलवार सार्बजनिक बिदा

साझेदारी दैनिक
445 पाठक संख्या

जनकपुरधाम । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह,सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएकाे हाे ।

मंगलबार जानकी नवमी -सीता जयन्ती_ काे अवसरमा उक्त बिदा दिने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ।

साथै आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ । न्युजकारखाना

Leave a review