सिंगौल : बसन्त लामा /निजगढ नगरपालिकाको वडा नम्बर १ सिंगौल स्थित वडा कार्यालयमा एक कार्यक्रमबची कार्यपालिका लक्षित कोष अन्तर्गत दलित अधिकारकर्मीलाई सम्मान गरिएकोछ ।
दलित गैरदलित जोडि परम्परागत पेशा गर्ने दलित समुदाय लाइ सम्मान गरिएको हो । कार्यक्रम सयोजक उमेश घलान को अध्यक्षता एव नगरपालिका नगर उपप्रमुख सोममाया थिङ प्रमुख आतिथ्यतामा दलित अधिकारकर्मीको सम्मान गरिएकोछ ।
दलित अधिकारकर्मी सम्मान कार्यक्रम निजगढ नगरपालिकाको उपप्रमुख सोममाया थिङ ले ब्यानर पढेर उदघाटन गर्नु भए थियो ।निजगढ र सिंगौलको दलित अधिकारकर्मीको लाइ एक कार्यक्रम गर्दै १८२ जनालाइ सम्मानित भएकाछन ।
साम्मान कार्यक्रममा निजगढ नगरपालिकाको उपप्रमुख सोममाया थिङ जातीय विभेद तथा छुवाछुत अनुगमन कि अरुणा बि क कार्यपालिका सदस्य फुलमाया घलान,बेनी बहादुर मोक्तान, वडा नम्बर १ को वडा अध्यक्ष मगले लोप्चन,वडा नम्बर २ को अध्यक्ष राजन श्रेष्ठ,दलित अनुगमन समितिको इन्द्र बि क ले आआफना धाराणा राखेका थियो ।
आयोजक फास्ट ट्याक मिडिया प्रा.ली र सहयोगी निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालय रहेकोछ । फास्ट ट्याक प्राली,अध्यक्ष महेश्वर अधिकारीले कार्यक्रमको संचालन गरेको थिए ।

