रौतहटमा हावाहुरी पीडितलाई सशस्त्र प्रहरीद्वारा राहत सहयोग

साझेदारी डेलि
52 पाठक संख्या

रौतहट । रौतहटमा गएरातिको हावाहुरीबाट प्रभावित परिवारलाई सशस्त्र प्रहरीले राहत सहयोग प्रदान गरेको छ ।

बृन्दावन नगरपालिका–७ धमौरा गढी टोल निवासी बलिराम यादवको घर भत्किँदा उनकी श्रीमती फुलकुमारी यादवको मृत्यु भएको थियो ।

नेपाल सुरक्षा बेस सन्तपुरका प्रहरी नायब उपरीक्षक विश्वनाथ जी.सी. नेतृत्वको टोलीले पीडित परिवारलाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds