समाचार ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु साझेदारी दैनिक २०७८ मंसिर १०, गते 519 पाठक संख्या शेयर बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज१त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शेयर Leave a review Leave a review Leave a Review Cancel replyYour email address will not be published. Required fields are marked * Please select a rating! Your Rating Rate… Perfect Good Average Not that Bad Very Poor Your Comment *नाम * Your Email * Your website Save my name, email, and website in this browser for the next time I comment. ताजा अपडेट बारामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा मधेश मुख्य समाचार समाचार भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी समाचार बारामा तीन वर्षमा मानव बेचबिखनका ४ मुद्दा, सामाजिक सञ्जालको दुरुपयोग बढ्दो मधेश मुख्य समाचार समाचार शमशानघाटमा निर्माण गरिएको सिमेन्टको कुर्सी तोडफोड, एक युवक पक्राउ मधेश मुख्य समाचार समाचार २०८३ भदौं २० गते । साझेदारी दैनिक ई–पेपर बाराका सिडिओ मिश्रको सरुवा, अधिकारी आउँदै मधेश मुख्य समाचार समाचार सुनचाँदीको मूल्यमा वृद्धि समाचार मुख्य समाचार प्रकाशकीय : एघार वर्षको यात्रा, विश्वासको निरन्तरता मधेश मुख्य समाचार विचार/विश्लेषण समाचार मिटरब्याज पीडितद्वारा नौ बुँदे सम्झौता कार्यान्वयन गर्न माग मधेश मुख्य समाचार समाचार पूर्व शिक्षक सिटौलाले स्थापना गरे १० लाखको छात्रवृत्ति अक्षय कोष मधेश मुख्य समाचार समाचार साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भए प्रहरी नायव निरीक्षक मनोज साह सोनार मधेश मुख्य समाचार समाचार इटहरीमा ५० हजार घुससहित विद्युत् प्राधिकरणका इन्जिनियर पक्राउ मधेश मुख्य समाचार समाचार प्रदेश समाचार भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन मधेश समाचार एक दिनको पारिश्रमिकबाट सूर्य नेपालका श्रमिकले जुटाए सवा दुई लाख मधेश मुख्य समाचार समाचार बारामा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते मधेश मुख्य समाचार समाचार सुरक्षित र अपराधरहित कलैयाको माग गर्दै युवाले नगर प्रमुखलाई बुझाए ६ बुँदे ज्ञापनपत्र मधेश मुख्य समाचार समाचार रसुवा बाढीपीडितका लागि अक्षरा पाठशाला परिवारद्वारा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग मधेश समाचार