भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ
भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले…
उपमेयर राष्ट्रिय कराते महिला प्रतियोगिताको लागि बाराको टोली रौतहट प्रस्थान
रञ्जन यादब/ रौतहडको चन्द्रपुुरमा सोमवारदेखी शुुरु हुुन लागेको उपमेयर राष्ट्रिय कराते महिला…
प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता कलैयामा शुरु
प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता बाराको कलैयामा आईतवारदेखी शुरु भएको छ ।…
बाराका पाँचवटा कृषि सहकारीहरुले किसानसँग न्युुत्तम समर्थन मुुल्यमा धान खरिद गर्ने
रञ्जन यादब बारा जिल्लाको पाँचवटा कृषि सहकारी संस्थाहरुले किसानसँग न्युुत्तम समर्थन मुुल्यमा…
कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण
कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । नेपाल प्रेस…
जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना
नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा…
आधाभारमा गाडिको ठक्करबाट दुुई मृगको मृत्युु
रञ्जन यादब/ पुुर्ब–पश्चिम लोक मार्ग अन्तर्गत बाराको आधाभारमा गाडिको ठक्करबाट दुुई मृगको…
सरोकार समितिद्वारा सिमरामा २५ शैयाको अस्पताल बनाउन माग
रञ्जन यादब/ बाराको सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल बनाउन…
पत्रकार महासंघ प्रदेश दुईको प्रादेशिक बैठक अम्लेखगंजमा सम्पन्न्न,प्रदेशका सवै जिल्लाका सदस्यता वारे छानविन गर्न समिति गठन
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को बैठकले नम्बर २ का ८…
मनहर्वा साना किसानको साधारणसभाले संस्थाको नेतृत्वमा पुन ः खड्कालाई,पत्रकार खतिवडा सम्मानित
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड…