ताजा समाचार श्रेणिका समाचारहरु
चार लाख त्रिपन्न हजार बराबरको अवैध सामान प्रहरीद्वारा बरामद
बारा प्रहरीले चार लाख ५३ हजार बराबरको अवैध सामान बरामद गरेको छ…
जीतपुरसिमराकी प्रप्रअ काफ्लेको सरुवा,पुराना पोखरेल आउदै,बजेट कार्यान्वयमा अफ्ठ्यारो गर्न प्रप्रअको सरुवा गराईयो–नगरप्रमुख पौडेल
बारा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा भएको छ ।…
मानवसेवा आश्रममा अभिभावक परिवार कार्यसमिति पुर्नगठन
मानवसेवा आश्रममा अभिभावक परिवार पर्साको कार्यसमिति पुर्नगठन गरिएको छ । बिहीबार भएको…
एक किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
काठमाडौँ,३ साउन । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम…
पर्साको सुपौलीमा इलाका प्रशासन कार्यालय
वीरगञ्ज (पर्सा),३ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो कार्यालयको सेवालाई जिराभवानी…
भन्सार छली ल्याएको चार लाख मूल्य बराबरको कपडा बरामद
भन्सार छली ल्याएको चार लाख मूल्य बराबरको कपडा पर्सा प्रहरीले बरामद गरेको…
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ
कर्तब्य ज्यान मुद्दाका फरार एक जना प्रतिबादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ…
विज्ञान पढने विद्यार्थिलाई पूर्ण छात्रवृति दिइने
बाराको एक स्थानीय तहले विज्ञान विषयलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको…
पत्रकारलाई अपशब्द प्रयोग गर्नेलाई कारवाहीको माग
सामाजिक सञ्जालमा बाराका पत्रकार रञ्जन यादवलाई गालीगलौज गरी अपशब्द प्रयोग गर्नेलाई पत्रकारका…