हलखोरीया साझेदारी बन व्यवस्थापन समितिको अध्यक्ष पदमा विकल्प भट्टराई निर्वाचित

साझेदारी दैनिक
2.3k पाठक संख्या

सन्दिप यादव/

हलखोरीया साझेदारी बन व्यवस्थापन समितिको अध्यक्ष पदमा विकल्प भट्टराई निर्वाचित हुनु भएको छ ।

शनिबार भएको निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका युवा नेता भट्टराई निर्वाचित हुनु भएको हो ।

भट्टराईले २ सय १६ मत ल्याएर निर्वाचित हुनु भएको हो । भने उहाँका निकटतम प्रतिस्पर्धी ध्रुव यादवले १ सय २७ मत ल्याएका थिए ।

हलखोरीया साझेदारी बन व्यवस्थापन समितिको शुक्रबार साधारण सभाको उद्घाटन सत्र भएको थियो ।

Leave a review