तिलावे खोलाको किनारामा लगाइएको प्रतिबन्धित गाँजा गरियो फडानी

साझेदारी दैनिक
310 पाठक संख्या

वीरगञ्ज : पर्साको तिलावे खोलाको किनारामा लगाइएको अबैध गाँजा प्रहरीले नष्ट गरेको छ।

पर्सागढी नगरपालिका–९ स्थित खोलाको किनारामा लगाइएको उक्त गाजा ईलाका प्रहरी कार्यालय एकटाँगा बाट खटिएको प्रहरी टोलिले नष्ट गरेको हो।

प्रहरीले दुई कठ्ठा सार्बजनिक जग्गामा लागाएको अबैध गाँजाको पाँच हजार बोट बिरुवा फडानी गरी सोही स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।

Leave a review

This will close in 0 seconds