भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
248 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको ट्राफिक प्रहरी समेतको चेकिङ टोलिले २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीले कागजपत्र तथा भन्सार पास नभएका भारतीय नम्बर प्लेटका २३ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ।

मोटरसाइकललाई अनुसन्धान तथा कारवाही प्रक्रिया अगडी वढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

Leave a review