सीमा नाकाबाट एक नाइजेरियन नागरिक पक्राउ

साझेदारी दैनिक
456 पाठक संख्या

वीरगञ्ज । भारत–नेपाल सीमा नाकामाबाट एकजना नाइजेरियन नागरिक पक्राउ परेका छन्।

नेपालतर्फबाट भारत प्रवेश गर्ने प्रयास गरेका ती नाइजेरियन नागरिक पक्राउ परेका भारतीय प्रहरीले पक्राउ गरको हो । शंका लागेपछि आव्रजन अधिकृतहरूले आवश्यक कागजात जाँच गर्दा उनको पासपोर्ट नक्कली रहेको प्रमाणित भएको छ।

रक्सौल नाकामा आव्रजन विभागले कडा जाँचपडताल गर्दा उनीसँग फर्जी पासपोर्ट फेला परेपछि पक्राउ नियन्त्रणमा लिईएको रक्सौल प्रहरीले जनाएको छ।

पहिल्लो समयको अनुसार फर्जी पासपोर्ट प्रयोग गरेर सीमा पार गर्ने प्रयासमा गरेको ती नाइजेरियन नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आव्रजन विभागले जनाएको छ ।

Leave a review

This will close in 0 seconds