देवताल गाउँपालिकाहरुमा निती तथा कार्यक्रम सम्पन्न भएको छ । देवताल गाँउपालिकाले २९ करोड ५६ लाख १२ हजारको बजेट सार्वजनिक गरेका छन् ।
गाउपालिका अध्यक्ष चन्दान सिहको अध्यक्षतामा पालिकाका नायव सुब्बा अभिनन्दन साहले प्रस्तुत गरेका थिए । संघिय सरकार तर्फ सशर्त अनुदान १० करोड ७६ लाख, प्रदेश सरकारको सशतर््ा अनदान ८० लाख राजस्व वाडफाड ७ करोड ८५ लाख समानुकरण तर्फ १० करोड २४ लाख ४० हजार, सम्पुरक तर्फ १ करोड र बिषेश अनुदान ८० लाखको बजेट प्रस्ताव गर्नुभएको थियो ।