चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना

साझेदारी दैनिक
488 पाठक संख्या

मकवानपुर । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । घटना बारे थप विववरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

Leave a review