नेपाली कांग्रेस बाराका प्रवक्तामा चन्द्रिका प्रसाद गुप्ता तोकिए

साझेदारी दैनिक
273 पाठक संख्या

कलैया : नेपाली कांग्रेस बाराका प्रवक्तामा चन्द्रिका प्रसाद गुप्ता तोकिएका छन्। गुप्तालाई नेपाली कांग्रेस सभापति राजेशराय यादवले जिल्ला कार्यसमितिको प्रवक्ता तोकेका हुन्।

यसबारे नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका यादवले सोमबार जानकारी दिएका हुन्। उनले पत्रमा गुप्तालाई बधाई तथा शुभकामना दिएका छन्। गुप्ता नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य हुन्।

Leave a review

This will close in 0 seconds