उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रिय वार्षिक साधारण सभा वीरगञ्जमा शुरु

राम मण्डल
207 पाठक संख्या

वीरगञ्ज : उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रिय बार्षिक साधारण सभा वीरगञ्जमा शुक्रबारदेखि होटेल भिस्वामा शुरु भएको छ।

देशकै आर्थिक नगरी सुन्दर सफा शहर वीरगंजमा सधारण सभाको आयोजना गरिएको मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साधारण सभा यहि कार्तिक ३० गते र मंसिर १ गते सम्म हुनेछ।

व्यवसायमा मानवअधिकार र उपभोक्ता सरोकार भन्ने मूल नारा सहित सो सभाको आयोजना गरिएको हो।

Leave a review

This will close in 0 seconds