वीरगज : एघार जना फरार प्रतिबादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट विभिन्न अपराधमा सजाय पाई फरार रहदै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।

