महिलालाई आत्मनिर्भर बनाउँन झोल साबुन बनाउने तालिम

रञ्जन यादव
420 पाठक संख्या

बारा : महिला उद्यमशीलता प्रवद्र्धन तथा आत्मनिर्भरता अभिवृद्धिका लागि बाराको परवानीपुरमा झोल साबुन बनाउने तालिम सुरु भएका छ ।

परवानीपुर गाउँपालिका ५ नौतनमा गाउँपालिकाकी उपाध्यक्ष सुगन्धी देवीले तालिमको उद्घाटन गर्नुभएको थियो ।

वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ५० जना भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds