ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुखको बिदाई

साझेदारी दैनिक
738 पाठक संख्या

धिरेन्द्र पनुहर

ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख कुश कुमार रिजालको आइतबार एक कार्यक्रम बिच बिदाइ भएको छ। प्रमुख कुश कुमार रिजाललाई आईतवार आयोजित विदाई कार्यक्रमको कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले विदाई गर्दै सम्मान गरेका छन ।
सो अवसरमा कोल्हबी नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष बिरेन्द्र चौधरी, वडा नम्बर २ का वडाअध्यक्ष गोपाल प्रसाद अधिकारी, वडा नम्बर ५ का वडाअध्यक्ष बासु प्रसाद चौधरी, वडा नम्बर ११ का वडाअध्यक्ष नन्द किशोर चौधरी, स्वास्थ प्रमुख साबिर ठ्कुराई, ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक शेखर कुमार साह, तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर, समाज सेवी तपेश्वर राय थारु उधोग बाणिज्य संघ कोल्हबी शाखाका उपाध्यक्ष रामु प्रसाईं लगाएतका उपस्थिति रहेको थियो ।
विदाई कार्यक्रममा स्वागत मन्तव्य शम्भु साहले र कार्यक्रमको संचालन महेश कुमार साहले गरेका थिए ।

Leave a review

This will close in 0 seconds