बाराको कोल्हबीमा नौँ थान काठको गोलिया बरामद

साझेदारी दैनिक
490 पाठक संख्या

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ खरियाटोलबाट नौँ थान काठको गोलिया बरामद गरेको छ ।

ककडी बन पोष्टबाट खटिएको बन रक्षक टोलीले ३५ क्युफिट काठ बेवारिसे अवस्थामा बरामद गरेको सहायक बन अधिकृत ललन राउतले जानकारी दिएका छन ।

घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई काठ बरामद गरिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds