विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) बाट विश्व समुदाय नै प्रभावित भएको छ । वर्तमान समयमा यसबाट शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । विद्यालयको पठनपाठन विगत ५ महिना देखि अवरुद्ध भएको बेला बाराको कलैया उपमहानगरपालिका वडा नं. २ पकडी स्थित रहेको राजदेबी आधारभुत्त विद्यालयका शिक्षकहरु आफनो विद्यार्थीहरुलाई घर घरमै गई पढाउदै ।
शिक्षकहरु आफनो विद्यार्थीहरुलाई घर घरमै गई पढाउदै
समाचार शेयर गर्नुहोस
Leave a review
Leave a review