राजावादी जुलुसमा प्रहरीको अश्रुग्याँस प्रहार

साझेदारी दैनिक
556 पाठक संख्या

काठमाडौं । तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । त्यहाँ सामाान्य झडप पनि भएको छ । न्युजकारखाना

Leave a review

This will close in 0 seconds