कलैया : लोक अस्थाको महान पर्व छठको अवसरमा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरधाम धनुषाले शुभकामना दिएको छ ।
मधेश प्रदेशका मुख्य मन्त्रि जितेन्द्र सोनलले सोमबार एक बिज्ञप्ती जारी गरी मधेश प्रदेश लगायत देश बिदेशमा रहेका दाजु भाई तथा दिदि बहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन ।
बिज्ञप्तीमा सम्पुर्ण जन समुदायमा सुःख शान्ति, सम्बृद्धी एवम् सु –स्वास्थयको लागि छठि माता संग प्रार्थना गरिएको छ ।








