Sajhedari Daily
Latest News from Nepal

जीतपुरमा क बर्गको एनएमवी बैँकको शाखा खुल्यो

रञ्जन यादब /
जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुुरमा क बर्गको एनएमवी.बैँकको शाखा खुुलेको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै शाखाले सामान्य पुुजा पाठ गरी बिधिवत रुपमा सञ्चालमा ल्याएको बैकका जीतपुुर,शाखा प्रबन्धक उमेश ढोडारीले जानकारी दिनुुभएको छन ।

वैकले कृषि,साना तथा मझौला कर्जा ,ब्यपार कर्जा र ब्यक्तिगत कर्जाहरु लगानी गर्ने शाखा प्रबन्धक ढोडारीले बताए । आफना शाखामा लामो समय कार्य गरेका अनुुभबी बैक कर्मचारीहरु रहेकाले सेवाहरु प्रभावकारी रुपमा प्रभाव गर्न आफुुहरु सक्षम भएको प्रबन्धक ढोडारीले जनाए ।

Comments are closed.

error: Content is protected !!