जंगली जनावर सिकार गरेको आरोपमा नौ जना पक्राउ
डिभिजन बन कार्यालय बाराले मध्यरातमा नौ जनालाई सिकारीलाई पक्राउ गरेको छ ।…
युवा सशक्तिकरण गर्न सिमरामा भयो बेकरी तालिम
सिपमुलक तालिम मार्फत युवा सशक्तिकरण गर्ने उदेश्यले बाराको सिमरामा सञ्चालित २१ दिने…
जीतपुरमा स्वामी बिबेकानन्द सँस्कृति ज्ञान परिक्षा
हिन्दु स्वयसेवक संघ नेपाल जीतपुरको आयोजनामा स्वामी बिबेकानन्द सँस्कृती ज्ञान परिक्षा २०८१…
नेरामावि सिमरामा प्रशासनिक भवनको शिलान्यास
बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा प्रशासनिक भवनको शिलान्यास गरिएको…
बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम गरिने
जेठ १ गते देखि सप्ताहब्यापी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम जीतपुरसिमरा…
शिक्षिका निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालयमा शोक विदा
शिक्षिका निधनको शोकमा आइतबार जीतपुरसिमराका निजी (संस्थागत) विद्यालयले शोक विदा दिएका छन्…
रजघट्टामा भयो हाजरीजवाफ प्रतियोगिता
राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन प्याव्सन जीतपुरसिमराले साना किसान…
पहिलो पटक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा महिला
पहिलो पटक बाराको एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी महिलाले सम्हालेकी…
जीतपुरसिमरा ३ वडा अध्यक्ष कार्की घुस लिएको आरोपमा विशेषद्वारा दोषि ठहर
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष ताराबहादुर कार्कीलाई बिशेष अदालतले दोषि…
निजगढमा खुवा व्यवसाय मौलाउँदै
बाराको निजगढमा खुवा व्यवसाय मौलाउँदै गरेको छ । निजगढमा २६८ जना किसानले…