ताजा प्रदेश समाचार श्रेणिका समाचारहरु

३ वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका -१ की ३ वर्षीया बालिका गरिमा चौधरीको…

साझेदारी डेलि

रसुवा बाढीपीडितका लागि बाल एकता बोर्डिङद्वारा १ लाख १ हजार १ रुपैयाँ सहयोग

बारा । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत…

साझेदारी डेलि

बाढीपीडितका लागि कलैया उपमहानगरपालिकाद्वारा ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग

बारा । कलैया उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले रसुवा, नुवाकोट, धादिङ र गोरखा…

साझेदारी डेलि

बारामा १८ हजार ३०० पिस ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट लागूऔषध…

साझेदारी डेलि

कलैयाका नगर प्रमुख साहद्वारा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

कलैया । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले वडा नम्बर…

संदिप प्रसाद यादव

कलैया-६ मा दुर्गा पूजा मेला मूल समिति गठन, अध्यक्षमा राजु महतो

कलैया । कलैया उपमहानगरपालिका–६ मा आगामी २०८३ सालमा आयोजना हुने श्री दुर्गा…

साझेदारी डेलि

अटोमा नियम–कानुन लागू गर्न माग गर्दै कलैयामा म्याजिक र बस ठप्प

बारा । बाराको कलैयामा सम्पूर्ण बारा यातायात प्रालिले बुधबारदेखि म्याजिक तथा बस…

साझेदारी डेलि

साइकलमा ओसारिँदै गरेको सालको काठ बरामद

कोल्हवी । बाराको कोल्हबी नगरपालिका–४ सपही जाने सडकखण्डबाट वन गस्ती टोलीले अवैध…

साझेदारी डेलि

दुर्घटना न्यूनीकरणका लागि जीतपुरसिमरा–१८ मा रिफ्लेक्टिभ स्टिकर अभियान

जीतपुर । रातिको समयमा सडक तथा पुलका जोखिमयुक्त भाग पहिचान गर्न सहज…

रञ्जन यादव

सीमान्तकृत समुदायको स्वास्थ्य पहुँच बढाउन तीनवर्षे परियोजनाबारे छलफल

कलैया । बारामा सीमान्तकृत समुदायको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच बढाउने…

साझेदारी डेलि