एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सक अमिर हुसेन पक्राउ

रञ्जन यादव
352 पाठक संख्या

एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको परवानीपुर स्थित एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सक माथि ठगी मुद्दा दर्ता रहेको छ ।

प्रहरीले एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सकलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पर्सा प्रहरीको टोलीले न्यूरो अस्पतालमा कार्यरत मेडिकल अफिसर अमिर हुसेन अन्सारीलाई अस्पताल अगाडिबाट पक्राउ गरेको हो ।

आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेकोले चिकित्सक अन्सारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चिकित्सक अंसारी माथि तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds