१ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

साझेदारी दैनिक
510 पाठक संख्या

शनिबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालमा १९२ जनाको पिसिआर परीक्षण १ सय ४५ जनामा कोरोना देखिएको डा. दासले जानकारी दिए । संक्रमण देखिनेमा सबै भन्दा बढी पर्साका १ सय ९ जना रहेका छन्।

अस्पतालमा गरिएको परिक्षणमा बाराका २६ जनामा, रौतहटका ६ जना, सर्लाहीका ३ जना र महोत्तरीका १ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Leave a review

This will close in 0 seconds