पर्सा प्रहरीले भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ ।
उसले अवैध रुपमा तस्करी गरि ल्याइएको अबैध भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ ।
पर्सा जिरा भवानी गाउँपालिका–३ परसवा टोलबाट मंगलबार विहान ति कुखुरा नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेको १३ वटा कुखुरा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
४० किलो बराबरको कुखुरालाई खाल्टो खनेर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ ।

