रञ्जन यादब/
बाराको ईलाका प्रहरी कार्यालय निजगढका ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना भाईरस संक्रमण देखिनेमा एक जना प्रहरी नायब निरिक्षक (सई) ,तीन जना हवल्दार ,३ जना प्रहरी जवान र दुई जना कर्तब्य ज्यान मुदाका आरोपित थुनुवा रहेको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो । संक्रमित ९ जनाको स्वाब भाद्र सात गते सङकलन गरी काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगसाला पठाईएको थियो ।
ईलाका प्रहरी कार्यालय निजगढमा नौँ जनाम कोरोना भाईरस संक्रमण पुष्टि

समाचार शेयर गर्नुहोस
Leave a review
Leave a review