नेविसंघको जिल्ला कार्य समितिमा विजय गिरी

संदिप प्रसाद यादव
412 पाठक संख्या

कलैया : नेपाल विद्यार्थि संघ बाराको जिल्ला कार्य समितिमा संघले विजय गिरीलाई मनोनयन गरेको छ।

गिरीलाई नेविसंघ बाराका अध्यक्ष समिर चौधरीले मनोनयन गरेका हुन्।

नेपाल विद्यार्थि संघ २०२७ को सातौं संशोधन २०७५ बमोजिम गिरीलाई मनोनयन गरिएको हो।

संघको विधि विधान मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउन पूर्ण विश्वस्त रहेको चौधरीले मनोनयन पत्रमा लेखेका छन्।

Leave a review