बारामा जनता समाजवादी पार्टीको निर्वाचित वडा सदस्य सहित ३१ जना नेकपामा प्रबेश

साझेदारी दैनिक
साझेदारी दैनिक 539 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारामा जनता समाजवादी पार्टीको निर्वाचित वडा सदस्य सहित ३१ जना आज नेपाल कम्युनिष्ट पाटीमा प्रबेश गरेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१० का निर्वाचित वडा सदस्य चन्द्रिका महत्तो सहित ३१ जना जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पाटीमा प्रबेश गरेका हुन् ।

नवप्रबेशीलाई पुर्ब भुमिसुधार राज्य मन्त्री तथा प्रदेश सभा सदस्य ञज्वाला कुमारी साहले अबिर,टिका लगाई पाटी प्रबेश गराउँनुभएको थियो ।

पाटी प्रबेश कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा ,केन्द्रिय सदस्य दिनेस राई ,नेकपाको प्रदेश कमिटी सदस्य राजन पौडेल,नेकपाको जिल्ला सदस्य देव नारायण चौधरी,नेकपाको जीतपुरसिमरा नगरकमिटी सदस्य कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review