तीस वटा सवारी साधनबाट निकालियो प्रेसर हर्न

संदिप प्रसाद यादव
327 पाठक संख्या

कलैया : जिल्ला ट्राफिक कार्यालय बारा तथा ट्राफिक मातहत समेतमा ध्वनी प्रदुषण न्युनिकरण अभियान जारी रहेको छ।

सो अभियान अन्तरगत बसधबार एक सय सवारी साधनको जाँच गरिएको हो।

जिल्ला ट्राफिक कार्यालय तथा यस मातहत रहेका पोष्टहरु सिमरा,जितपुर,अमलेखगंज,पिलुवा र कलैयामा १०० बटा सवारी साधन जाँच गरिएको हो।

यहाँबाट ३० वटा सवारी साधनका प्रेशर हर्न निकालिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review

This will close in 0 seconds