कलैया : राष्ट्रिय दलित पत्रकार संघ बाराले बुधबार नेपाल पत्रकार महासंघ बाराका नव निर्वाचित पदाधिकीहरुलाई सम्मानित गरेको छ ।
कलैया स्थित नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन बारा कलैयाको सभाहलमा एक कार्यक्रमका बीच नव निर्वाचित पदाधिकारीहरुलाई गम्छा ओढाएर सम्मानित गरेको हो ।
नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रिय सदस्यसंघ बाराका अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा भएको कार्यक्रममा उक्त कार्यक्रममा सञ्चालन संघका शर्मा बैठाको रहेको थियो ।

