Sajhedari Daily
Latest News from Nepal

प्रहरीले बरामद भन्सार छलीको लताकपडा र मोसा भन्सार चलान

जिल्ला प्रहरी कार्यालय बाराले वरामद गरेको भन्सार छलिका लताकपडा र ओसारपोसारमा प्रयोग गरिेन मोटरसाईकल भन्सार चलान गरेको छ ।

बिभिन्न मितिमा यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित सार्वजनिक सडकमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको १ लाख ५० हजार ५४४ बराबरको कुर्ता सुरूवाल तथा किराना सामान र उक्त मालसामान ओसार पसार गर्न प्रयोग गरेको मो.सा.थान २ समेत पक्राउ गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको।

 

Comments are closed.

error: Content is protected !!